उत्तम आचार्य कन्चनरुप , ११ फागुन । नेकपा एमाले सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार सुमनराज प्याकुरेलले जनताले आफुलाई राम्रो मतकासाथ बिजयी गराउनेमा आफू ढुक्क भएको बताएका छन् । सप्तरीको कन्चनरुप ९ को घरदैलो कार्यक्रम तथा मतदाता संग भेटघाट गर्ने कार्यक्रममा न्यूज टुडेसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। घरदैलो कार्यक्रम तथा मतदाता संग भेटघाट… Continue reading ‘राम्रो मतकासाथ बिजयी हुनेमा ढुक्क छु’: प्याकुरेल
The post ‘राम्रो मतकासाथ बिजयी हुनेमा ढुक्क छु’: प्याकुरेल appeared first on न्यूज टुडे.


0 Comments