न्यूज टुडे राजविराज,१३ फागुन । सप्तरीमा तीन दिन भारतीय सिमा नाका सिल गरिएको छ । आसन्न फागून २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि सिमा नाका सिल गरिएको हो। जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस सूचना जारी गर्दै फागुन १९ गते राती १२ बजे देखि २१ गते रातीसम्म भारतीय सिमा नाका सिल… Continue reading सप्तरीमा तीन दिन सिमा नाका सिल
The post सप्तरीमा तीन दिन सिमा नाका सिल appeared first on न्यूज टुडे.


0 Comments