न्यूज टुडे राजविराज,१३ फागुन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेसवादका प्रणेता गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका छन् । महोत्तरीको बर्दिवास जाने क्रममा राजविराज स्थित गजेन्द्र चौकमा रहेको मधेसवदका प्रणेता सिंहको शालिकमा अध्यक्ष साम्पाङले बुधबार माल्यार्पण गरेका हुन् । अध्यक्ष साम्पाङले उच्च सम्मानका साथ सिंहको शालिकमा माल्यार्पण गरे । सिंहको शालिक भएको स्थलमा जानू… Continue reading हर्क साम्पाङले गरे गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण
The post हर्क साम्पाङले गरे गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण appeared first on न्यूज टुडे.


0 Comments