उत्तम आचार्य कञ्चनरुप, ०१ फागुन । ‘सोमबारे फुटबल क्लब, चतरा, उदयपुर’ सप्तरीको कञ्चनरुप १२ रुपनगरमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोज्क रिभर साइडलाई ०-३ गोलान्तरले पराजित गर्दै सोमबारे, उदयपुर फाइनल प्रवेश गरेको हो । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको… Continue reading आयोजक रिभर साइडलाई हराउँदै सोमबारे फाइनलमा
The post आयोजक रिभर साइडलाई हराउँदै सोमबारे फाइनलमा appeared first on न्यूज टुडे.


0 Comments