न्यूज टुडे राजविराज,१४ फागुन । ‘युनिटी एफसी विरेन्द्र बजार’सप्तरीको सुरुङ्गा नगरपालिका ८ महुलियामा संचालित महुलिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय डिहिबार बाबा स्थान खेलमैदानमा बिहिवार सम्पन्न खेलमा मुसहर्निया सामुदायिक युथ क्लब खडक नपा ८ लाई १-५ गोलान्तरले पराजित गर्दै युनिटी एफसी विरेन्द्र बजार सेमिफाइनल प्रवेश गरेका हुन् । दुबै टिम वीच… Continue reading ‘युनिटी एफसी’महुलिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश
The post ‘युनिटी एफसी’महुलिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश appeared first on न्यूज टुडे.


0 Comments