प्रतिनिधिसभा निर्वाचनको समय आउन अब केबल ६ दिन मात्र बाँकी छ । मतदातालाई रिझाउँदै भोट माग्न निस्केका उम्मेदवारहरु खेतखेतमा समेत पुगेर जनतासित भेटघाट गर्न थालेका छन् । भेट मात्रै कहाँ हो र? कतिले त किसानको काममा पनि सघाउने, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने गरेको पनि देखिन थालेको छ । बहुसंख्यक मतदाता कृषि फर्ममै लागेका कारण… Continue reading घोषणा–पत्रमै सिमित मलका कुरा
The post घोषणा–पत्रमै सिमित मलका कुरा appeared first on न्यूज टुडे.


0 Comments