न्यूज टुडे राजविराज,२६ माघ ।  सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा शनिबार भएको शंकास्पद बस्तुको विष्फोटमा परि घाइते बालकहरुको उचित उपचारको माग गर्दै पीडित परिवार तथा स्थानीयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार ज्ञापनपत्र बुझाएको छ । रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्व पीडित  परिवार , स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरुले विभिन्न तीन बुँदे माग सार्दै… Continue reading विष्फोटबाट घाइते बालकहरुको उचित उपचारको माग

The post विष्फोटबाट घाइते बालकहरुको उचित उपचारको माग appeared first on न्यूज टुडे.