सप्तरीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु २ जना घाइते 

नर्मदेव यादव राजविराज,२२ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  दुर्घटनामा ट्याक्टर चालक रुपनी गाउँपालिका २ बस्ने  अन्दाजी बर्ष २० को किसन मण्डलको मृत्यु भएको छ भने  सोही स्थानका अन्दाजी बर्ष १५ को जितन मण्डल र अन्दाजी बर्ष ३२… Continue reading सप्तरीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु २ जना घाइते 

The post सप्तरीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु २ जना घाइते  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments