राजविराज नगरपालिकामा वर्तमान जनप्रतिनिधिहरु निर्वाचित भएर आएकै समयदेखि नगरको ट्राफिक व्यवस्थापन तर्फ ध्यान दिईने भनिए पनि काम भने हुन सकेको छैन । नगरको मेनरोड स्तरोन्नति भएपछि सहज आवागमनको अपेक्षा राखिएको भएपनि जथाभावी हुने सवारी साधनको पार्कि·ले गर्दा पैदल यात्रा गर्न पनि जोखिम रहने गरेको छ । सडक भरि सवारी साधनको चाप रहने गरेका कारणले बारम्बार… Continue reading ट्राफिक व्यवस्थापन गर
The post ट्राफिक व्यवस्थापन गर appeared first on न्यूज टुडे.


0 Comments