जसपा नेपालद्वारा अग्नीसाईर कृष्णासवन गाउँपालिकामा मोटरसाइकल र्‍याली प्रदर्शन

न्यूज टुडे राजविराज,१७ फागुन ।  जनता समाजवादी पार्टी नेपालद्वारा  सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा आइतबार बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । जसपा नेपालका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार श्यामसुन्दर सरदारको नेतृत्व मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो ।  जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित र्‍यालीमा सहभागी उम्मेदवार सरदारलाई टोल तथा बस्तीमा स्थानीयबासीले माला, खदा… Continue reading जसपा नेपालद्वारा अग्नीसाईर कृष्णासवन गाउँपालिकामा मोटरसाइकल र्‍याली प्रदर्शन

The post जसपा नेपालद्वारा अग्नीसाईर कृष्णासवन गाउँपालिकामा मोटरसाइकल र्‍याली प्रदर्शन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments