न्यूज टुडे राजविराज,१७ फागुन । धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा सप्तरीको रुपनी गाउँपालिका ५ भट्टाटोलका तीन परिवारलाई राहत वितरण गरेको छ । पीडितको घरमा आइतबार आयोजित एक समारोहका वीच धर्मीहल्फाद्वारा अग्नी पीडित परिवारलाई राहत वितरण गरेको हो । क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले अग्नी पीडित विष्णु बहादुर पाख्रीन( सुनकुमारी घिसिङ), भिम योन्जन तामाङ (… Continue reading धर्मीहल्फाद्वारा अग्नीपीडित तीन परिवारलाई राहत वितरण
The post धर्मीहल्फाद्वारा अग्नीपीडित तीन परिवारलाई राहत वितरण appeared first on न्यूज टुडे.


0 Comments