न्यूज टुडे राजबिराज, १८फागुन । निर्वाचन आयोगले दिएको प्रचारप्रसारको अन्तिम दिन सप्तरीमा सोमबार विभिन्न पार्टीले शक्ति प्रदर्शन गरेको छ । मतदातालाई प्रभावित पार्न उम्मेदवारसहित जिल्लाको विभिन्न क्षेत्रमा विभिन्न पार्टीले मोटरसाइकल सहित शक्ति प्रदर्शन गरेको हो । यसैगरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का सप्तरी निर्वाचन क्षेत्र ३ का उम्मेदवार उपेन्द्र यादव, २ का उम्मेदवार… Continue reading चुनाव प्रचारप्रसारको अन्तिम दिन : विभिन्न राजनीतिक दलद्वारा शक्ति प्रदर्शन
The post चुनाव प्रचारप्रसारको अन्तिम दिन : विभिन्न राजनीतिक दलद्वारा शक्ति प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments