न्यूज टुडे राजविराज,१८ फागुन । तत्कालीन मलेकपुर गाबिसका अध्यक्ष सुरेन्द्र यादव जसपा नेपाल प्रवेश गरेका छन्। चुनाव प्रचारप्रसार कार्यक्रममा सोमबार यादवसहित दर्जनौं स्थानीय नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई फुलमाला अबिर गम्छा लगाएर पार्टी प्रवेश गराए। नवप्रवेशी… Continue reading मलेकपुरका पुर्व अध्यक्ष यादव जसपा नेपालमा प्रवेश
The post मलेकपुरका पुर्व अध्यक्ष यादव जसपा नेपालमा प्रवेश appeared first on न्यूज टुडे.


0 Comments