न्यूज टुडे राजविराज,२० फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित साइफनमा बुधबार हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीय ६९ बर्षीय खड्गमति राई हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी हुन् । गोठालो गएकी राईलाई दिउँसो ३ बजे एक्कासी हात्तीले आक्रमण गरि घाइते बनाएको स्थानीयले जनाएको छ । हात्तीको आक्रमणमा परि गम्भीर… Continue reading सप्तरीको कञ्चरुपमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते
The post सप्तरीको कञ्चरुपमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते appeared first on न्यूज टुडे.


0 Comments