एमाले पार्टी कार्यालय रुपनगरमा बम जस्तो शंकास्पद फेला, नेपाली सेनाद्वारा निष्क्रिय पार्ने प्रयास

उत्तम आचार्य  कञ्चनरूप , २० फागुन ।  प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सप्तरी क्षेत्र नम्बर–१ अन्तर्गत कञ्चनरूप नगरपालिका–९ मा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेको छ। पार्टी कार्यालय नजिकै रहेको फुर्वारी रिसोर्ट परिसरभित्र बुधबार राति करिब ८ बजे प्रेसर कुकर बम जस्तो देखिने वस्तु भेटिएको हो।  स्थानीयवासीले शंकास्पद वस्तु… Continue reading एमाले पार्टी कार्यालय रुपनगरमा बम जस्तो शंकास्पद फेला, नेपाली सेनाद्वारा निष्क्रिय पार्ने प्रयास

The post एमाले पार्टी कार्यालय रुपनगरमा बम जस्तो शंकास्पद फेला, नेपाली सेनाद्वारा निष्क्रिय पार्ने प्रयास appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments