बलियो बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी भएको छ । मतगणनाको काम समेत सम्पन्न भएर अब नयाँ सरकार निर्माणको प्रतीक्षा छ । केही दिन भित्रै यो कार्य पनि पूरा भएर रास्वपा नेतृत्वमा बहुमतको सरकार गठन हुने नै छ । चालु आर्थिक वर्ष सकिन अब चार महिना भन्दा… Continue reading प्रतीक्षा नयाँ सरकारको
The post प्रतीक्षा नयाँ सरकारको appeared first on न्यूज टुडे.


0 Comments