न्यूज टुडे राजविराज,०१ चैत । भुमि सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजको परिसर भित्र लेखापढी व्यवसायीको कार्यालय संचालनमा रोक लगाइएको छ । भुमि सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजले आइतबार एक सूचना जारी गर्दै कार्यालय संचालनमा रोक लगाएको हो । कार्यालय प्रमुख किशोर कुमार रामले सूचना जारी गर्दै कार्यालय हाता भित्र लेखापढी व्यवसाय/संघसंस्थाको कार्यालयको परिसर… Continue reading लेखापढी व्यवसायीको कार्यालय संचालनमा रोक
The post लेखापढी व्यवसायीको कार्यालय संचालनमा रोक appeared first on न्यूज टुडे.


0 Comments