मंसापुरमा हजारौंको  संख्यामा निस्कियो कलशयात्रा  

न्यूज टुडे राजविराज , १७ चैत  सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित मंसापुरकाे डिहिवारथान एवम् माँ भगवती मन्दिरमा मंगलबार हजारौंको संख्यामा कलशयात्रा निकालिएको छ । स्थानीय मंसापुर ग्रामवासीहरुकाे सहयाेगमा डिहिवारथान र माँ भगवतीकाे मन्दिरमा कलशयात्रा निकालिएको हो ।   श्रदालूभक्तजनले डिहिवार थानवाट निकालिएको कलशयात्रा हनुमाननगर कंकालिनी नगरपालिका स्थित सप्तकाेशीमा जल भरेर  ग्रामदेवता मन्दिरमा वाजागाजाका साथ कलश… Continue reading मंसापुरमा हजारौंको  संख्यामा निस्कियो कलशयात्रा  

The post मंसापुरमा हजारौंको  संख्यामा निस्कियो कलशयात्रा   appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments