बिमा गराएमा स्वास्थ्योपचारमा सहुलियत पाउने भएपछि स्वास्थ्य बिमा प्रति धेरैको आकर्षण बढ्दै गएको थियो । महँगो उपचार गराउन नसक्नेहरुका लागि यो व्यवस्था अझै उपयोगी रहने अपेक्षा गरिँदै आएको पनि हो । तर केही समय यता कतिपय अस्पतालले बिमा गरेर उपचारका लागि आएका बिरामीहरुको उपचारमा आनाकानी गर्ने गरेको लगायतका विभिन्न गुनासाहरु बढ्न थालेका छन् । स्वास्थ्य… Continue reading बिमितको उपचारमा आनाकानी
The post बिमितको उपचारमा आनाकानी appeared first on न्यूज टुडे.


0 Comments