न्यूज टुडे राजविराज,०४ चैत । काठमाडौंबाट उडेको एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको ९एन–एएफक्यु हेलिकोप्टर खोटाङमा बुधबार दुर्घटना भएको छ । मध्यान्ह ११ः५१ बजे केपिलासगढी गाउँपालिका–२ अन्तर्गत खार्ताम्छाको बेलाबेसीस्थित हेलिप्याडमा अवतरणको क्रममा दुर्घटनामा परेको हो। अवतरणकै संवेदनशील क्षणमा हेलिकोप्टर पल्टिँदा एक यात्रु घाइते भएका छन् भने अन्य यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेको खोटाङ प्रहरीले… Continue reading खोटाङमा हेलिकोप्टर दुर्घटना : एकजना घाइते
The post खोटाङमा हेलिकोप्टर दुर्घटना : एकजना घाइते appeared first on न्यूज टुडे.


0 Comments