जिल्ला प्रहरी कार्यालय सप्तरी कार्य सम्पादन मूल्यांकनमा मधेश प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ । कार्यालय परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एसपी गोतम कुमार केसीले फागुन महिनाको प्रगति बिवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । मधेश प्रदेशमा प्रथम तथा देशभरिमा पाँचौं स्थान हासिल गरेको उनले जानकारी दिएका छन् । शान्तिसुरक्षा,अपराध तथा तस्करी… Continue reading सप्तरी प्रहरीको सफलता
The post सप्तरी प्रहरीको सफलता appeared first on न्यूज टुडे.


0 Comments