सप्तरीमा चारघण्टाको अन्तरमा दम्पतीको मृत्यु

न्यूज टुडे रुपनी,०७ चैत ।  सप्तरीको रुपनी गाउँपालिका ४ छपकीमा चारघण्टाको अन्तरालमा दम्पतिको मृत्यु भएको छ। स्थानीय ७० वर्षीय फुलेश्वर सदा र उनकी श्रीमती ६५ वर्षीय  दुर्गीवती सदाको मृत्यु भएको हो। शनिबार राति २ बजे फुलेश्वरको र बिहान ६ बजे दुर्गीवतीको करिब ४ घण्टाको अन्तरालमा दम्पतीको मृत्यु भएको रुपनी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष… Continue reading सप्तरीमा चारघण्टाको अन्तरमा दम्पतीको मृत्यु

The post सप्तरीमा चारघण्टाको अन्तरमा दम्पतीको मृत्यु appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments