रामनाथ चौधरी महुली,०७ चैत । मुश्लिम धर्मावलम्बीहरुको महान पर्व इद ( रमजान) को अवसरमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ जण्डोल स्थित इदगाहामा शनिबार इद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहयोग तथा स्थानीय इदगाहा व्यवस्थापन समितिको आयोजनामा इद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै… Continue reading जण्डोलमा इद पर्वको शुभकामना आदानप्रदान
The post जण्डोलमा इद पर्वको शुभकामना आदानप्रदान appeared first on न्यूज टुडे.


0 Comments