बेपत्ता वालिका बारे चासो लेऊ

सप्तरीको सुरुंगा नगरपालिका स्थित लक्ष्मीपुरकी एक बेपत्ता वालिकाको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । वडा नं. ३ की १४ वर्षिया ती दलित वालिकालाई एक सातादेखि बेपत्ता पारिएको भए पनि उनको पत्ता लगाई अवस्था सार्वजनिक नभएका कारण आफन्तजन आन्दोलनमै उत्रिएका छन् । आईतबार कडरबोनामा ती वालिकाका आफन्तजन सहित स्थानीयतले तीन घण्टा चक्काजाम नै गरे ।… Continue reading बेपत्ता वालिका बारे चासो लेऊ

The post बेपत्ता वालिका बारे चासो लेऊ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments