न्यूज टुडे राजविराज, ०९ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका– ८ करडबोनामा आइतबार ३ घण्टा चक्काजाम गरिएको छ । बेपत्ता पारिएको बालिकाको खोजी गरि अविलम्ब सार्वजनिक गर्न माग गर्दै बेपत्ता बालिकाको आफन्त र स्थानीयबासीले सडक अवरुद्ध गरेको हो । सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता बनाएपछि आक्रोशित… Continue reading बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध
The post बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध appeared first on न्यूज टुडे.


0 Comments