न्यूज टुडे राजविराज,१० चैत । राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले कानूनी जटिलताले राजविराज नगरपालिकामा लामखुट्टेको विषादी छर्कनु कठिनाइ भएको बताएकी छन् । राजविराजमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नगरपालिकाले चाहेर पनि नीतिगत त्रुटिका कारण लामखुट्टे नियन्त्रणको विषादी छर्कनु नसकिएको बताएकी हुन् । पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक प्रमुख परविनले विगत केही दिन यता राजविराज नगरपालिकामा… Continue reading कानूनी जटिलताले लामखुट्टेको विषादी छर्कनु कठिनाइ : काबा प्रमुख परविन
The post कानूनी जटिलताले लामखुट्टेको विषादी छर्कनु कठिनाइ : काबा प्रमुख परविन appeared first on न्यूज टुडे.


0 Comments