राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनले कानूनी जटिलताले नगर क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कन कठिनाई भएको बताएकी छिन् । नगर क्षेत्रमा लामखुट्टेको विगविगी चल्न थालेपछि मंगलबार पत्रकार सम्मेलन नै गरेर उनले यस्तो बताएकी हुन् । कुनै महामारीको प्रकोप नभएको अवस्थामा लामखुट्टे मार्ने औषधि छर्न नमिल्ने प्रावधान रहेका कारण अन्य विकल्पबाट लामखुट्टे नियन्त्रणको कार्य गर्ने… Continue reading कार्यबाहकको स्पष्टोक्ति
The post कार्यबाहकको स्पष्टोक्ति appeared first on न्यूज टुडे.


0 Comments