न्यूज टुडे राजबिराज,१२ चैत । भाषाविद डा. सुर्यप्रसाद यादवले प्रधानमन्त्रीको चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा का) वरिष्ठ नेता बालेन्द्र साह ( बालेन) लाई मैथिली भाषामा सपथ लिन सुझाव दिएका छन् । सामाजिक संजालमा बिहिवार आफ्नो धारणा सार्वजनिक गर्दै डा. यादवले यस्तो सुझाव दिएका हुन् । मैथिली भाषा अभियानता समेत रहेका डा. यादवले मधेसमा… Continue reading बालेनलाई मैथिली भाषामा शपथ लिन भाषाविद डा. यादवको सुझाव
The post बालेनलाई मैथिली भाषामा शपथ लिन भाषाविद डा. यादवको सुझाव appeared first on न्यूज टुडे.


0 Comments