न्यूज टुडे राजविराज,१२ चैत । सप्तरी जिल्ला अदालत राजविराजमा सेवा लिन आउने सेवाग्राहीलाई अदालत परिसर भित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य गरिएको छ । अदालत प्रशासनद्वारा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । केही दिनयता अदालत परिसरमा अनावश्यक व्यक्तिहरूको भीड बढ्दै गएपछि सुरक्षा चुनौती बढेकोले यस्तो व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । चोरीजस्ता घटनासमेत… Continue reading अदालत भित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य
The post अदालत भित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य appeared first on न्यूज टुडे.


0 Comments