लागूऔषधसहित चारजना पक्राउ

न्यूज टुडे राजविराज,१६ चैत ।  सप्तरी प्रहरीले लागूऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको हो ।  सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीद्वरा जारी प्रेस विज्ञप्तिमा उनीहरुलाई लागूऔषध किनवेच गरेको सूचनाको आधारमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहबाट  नियन्त्रणमा लिएको उल्लेख छ ।… Continue reading लागूऔषधसहित चारजना पक्राउ

The post लागूऔषधसहित चारजना पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments