अग्नीसाइरमा सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन

रामनाथ चौधरी महुली,१५ चैत ।  सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कार्यपालिका स्तरीय सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन गरिएको छ । गाउँपालिकाद्वारा गाउँपालिका प्राङ्गणमा आइतबार आयोजित एक सर्वदलीय सर्वपक्षीय भेलाले गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।  गठित समितिको सदस्यहरुमा रामेश्वर प्रसाद चौधरी, विष्णुदेव चौधरी (वडा नम्बर १) कुशेश्वर चौधरी,… Continue reading अग्नीसाइरमा सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन

The post अग्नीसाइरमा सार्वजनिक सम्पत्ति संरक्षण समिति गठन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments