सप्तरी १ मा रास्वपाकी पुष्पा कुमारी चौधरी भारी मतले विजयी

 न्यूज टुडे राजविराज,२४ फागुन ।  सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) की उम्मेदवार  पुष्पा कुमारी चौधरी विजयी भएकी छन् । राष्ट्रिय स्वाभिमान पार्टीका सुनिता कुमार साहलाई भारी मतान्तरले पराजित गर्दै साहले विजयी हाँसिल गरेका हुन् ।  आइतबार विहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार चौधरीले ३८ हजार १ सय ९५… Continue reading सप्तरी १ मा रास्वपाकी पुष्पा कुमारी चौधरी भारी मतले विजयी

The post सप्तरी १ मा रास्वपाकी पुष्पा कुमारी चौधरी भारी मतले विजयी appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments