सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी

न्यूज टुडे राजविराज,२४ फागुन ।  सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गर्दै साहले विजयी हाँसिल गरेका हुन् ।   आइतबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गरि… Continue reading सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी

The post सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments