राजविराज स्थित भुमिसुधार तथा मालपोत कार्यालय परिसर भित्र रहेको लेखापढी व्यवसायीको कार्यालय सञ्चालनमा बल्ल रोक लगाईएको छ । उक्त कार्यालयले नै आईतबार एक सूचना जारी गर्दै लेखापढी व्यवसायीको कार्यालय सञ्चालनमा रोक लगाएको हो । सम्बन्धित मन्त्रालयबाट नै यस्तो निर्देशन सहितको पत्र प्राप्त भएपछि रोक लगाएको भुमिसुधार तथा मालपोत कार्यालयले जानकारी दिएको छ । कार्यालयमा काम… Continue reading मालपोतमा हटेको अस्तव्यस्तता
The post मालपोतमा हटेको अस्तव्यस्तता appeared first on न्यूज टुडे.


0 Comments