धुलो नियन्त्रणको माग गर्दै राजविराज-भारदह सडक अवरुद्ध

न्यूज टुडे राजविराज,०३ चैत । धुलो नियन्त्रणको माग गर्दै सप्तरीको राजविराज- भारदह सडक खण्ड अन्तर्गत कोशीनहरस्थित विश्वकर्मा चौकमा मंगलबार सडक अवरुद्ध गरिएको छ । निर्माणाधीन क्षेत्रमा अत्यधिक धुलो उडेर प्रदुषण बढेपछि नियन्त्रणको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेको हो ।  चैत महिनाको सुख्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका कारण सडक क्षेत्रमा अत्यधिक धुलो उड्दा ठूलो सास्ती… Continue reading धुलो नियन्त्रणको माग गर्दै राजविराज-भारदह सडक अवरुद्ध

The post धुलो नियन्त्रणको माग गर्दै राजविराज-भारदह सडक अवरुद्ध appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments