न्यूज टुडे राजविराज,०२ चैत । सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ स्थित ठाकुर्जी माविका विद्यार्थीलाई वित्तीय साक्षरता तालिम दिइएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय महुलीद्वारा विद्यालयको सभाहलमा सोमबार कक्षा ९ , ११ र १२ मा अध्यनरत छात्रछात्रालाई वित्तीय साक्षरता तालिम दिइएको हो । प्रधानाध्यापक कामेश्वर मण्डलको अध्यक्षतामा आयोजित वित्तीय साक्षरता तालिममा वित्तीय… Continue reading ठाकुजी माविका छात्रछात्रालाई वित्तीय साक्षरता तालीम
The post ठाकुजी माविका छात्रछात्रालाई वित्तीय साक्षरता तालीम appeared first on न्यूज टुडे.


0 Comments