फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम अत्यन्तै आश्चर्यजनक देखिएको छ । कल्पना भन्दा बाहिरको यस परिणामले यति बेला मुलुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथ बनेको छ । पुराना राजनीतिक दलहरुको मत परिणाम सोचे भन्दा अत्यन्त न्यून रहेको छ । जेनजी (नव पुस्ता) आन्दोलनका क्रममा भदौं २३ मा बगेको रगत, भदौं २४ मा भएको… Continue reading मत परिवर्तनको सन्देश
The post मत परिवर्तनको सन्देश appeared first on न्यूज टुडे.


0 Comments