न्यूज टुडे राजविराज,२३ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार सिताराम साह विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार तेजुलाल चौधरीलाई तेब्बर मतान्तरले पराजित गर्दै साहले विजयी हाँसिल गरेका हुन् । शनिबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार साहले ३६ हजार ४ सय १२ मत प्राप्त गरि… Continue reading सप्तरी ४ मा रास्वपाका सिताराम साह विजयी
The post सप्तरी ४ मा रास्वपाका सिताराम साह विजयी appeared first on न्यूज टुडे.


0 Comments