न्यूज टुडे राजविराज,२३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सप्तरी निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । जसपा नेपालका उम्मेदवारलाई पछि पार्दै रास्वपाले अग्रता लिएका छन् । शनिबार ०१ :०० बजे सम्मको मतपरिणाम अनुसार ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । सप्तरी ३ मा रास्वपाका चौधरीले २ हजार… Continue reading सप्तरी ३ मा मतान्तर बढाउँदै रास्वपा : २४ सय बढी मतले अग्रता
The post सप्तरी ३ मा मतान्तर बढाउँदै रास्वपा : २४ सय बढी मतले अग्रता appeared first on न्यूज टुडे.


0 Comments