प्रचण्ड बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी सत्तासीन हुने कुरा सुनिश्चित भईसकेको छ । जनताले यस पटक उक्त पार्टीलाई अत्यधिक मत दिएर जिताएका छन् । मुलुकका सबै क्षेत्रबाट उक्त पार्टीले यस प्रकारको मत पाउनुले अब बन्ने सरकारलाई पूरा अवधिभर काम गर्ने अवसर दिएको भन्ने रुपमा बुझ्न सकिन्छ । विगतका निर्वाचनले कुनै एक दललाई स्पष्ट बहुमत नदिएका… Continue reading बोझ जिम्मेवारीको
The post बोझ जिम्मेवारीको appeared first on न्यूज टुडे.


0 Comments