न्यूज टुडे राजविराज,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्ष तथा समानुपातिक दुबै तर्फको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम नतिजा अनुसार रास्वपा पहिलो, काँग्रेस दोश्रो, एमाले तेस्रो, नेकपा चौथो, श्रम संस्कृति पाँचौ र राप्रपा छैठो ठूलो दल बन्न सफल भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले प्रत्येक्ष तर्फ १ सय २५ र… Continue reading प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्पन्न, रास्वपा दुइतिहाई नजिक
The post प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्पन्न, रास्वपा दुइतिहाई नजिक appeared first on न्यूज टुडे.


0 Comments