रामनाथ चौधरी महुली,२९ फागुन । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का एक परिवारले शिवालय मन्दिरलाई लाखौं मुल्यको जग्गा दान गरेका छन् । स्वर्गीय पूर्खाहरुको स्मृतिमा स्थानीय चिचाई चौधरी र उनको पत्नी सुजान देवी चौधरीले मन्दिर निर्माणका लागि तीन धुर जग्गा उपलब्ध गराएका हुन् । गाउँका भद्र भलाद्मीहरुको उपस्थितिमा शुक्रबार सम्पन्न भेलामा आफ्ना बाजे स्वर्गीय विलट… Continue reading शिवालय मन्दिरलाई लाखौंको जग्गा दान
The post शिवालय मन्दिरलाई लाखौंको जग्गा दान appeared first on न्यूज टुडे.


0 Comments