उत्तम आचार्य कन्चनरुप , २९ फागुन । कंचनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था कन्चनरुप ८ सप्तरीको अधिबेशन बैशाखमा गर्ने निर्णय गरिएको छ । संस्थाका अध्यक्ष भुवनबहादुर केसीको अध्यक्षतामा तथा कञ्चरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । सरोकारवालाहरु समेतको सहभागितामा सम्पन्न बैठकमा आयोजनालाई ब्यवस्थित रुपमा संचालन गर्नको… Continue reading कंचनपुर खानेपानीको अधिबेशन बैशाखमा हुने
The post कंचनपुर खानेपानीको अधिबेशन बैशाखमा हुने appeared first on न्यूज टुडे.


0 Comments