विषय परिस्थितिमा फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । तोकिएको समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारले निर्वाचन गराउन सक्ला भन्ने विषयमै अनेक प्रकारका आशंका व्यक्त गरिएका थिए । कतिपय मन्त्रीहरु नै निर्वाचनमा भाग लिनका लागि राजीनामा दिएर निस्किए । तर यसका बावजुद पनि सुशीला कार्की नेतृत्वको… Continue reading सफल निर्वाचन
The post सफल निर्वाचन appeared first on न्यूज टुडे.


0 Comments