गजेन्द्रनारायण सिंह अस्पतालको ओपिडी भवनमा आगलागी

न्यूज टुडे राजविराज,२५ फागुन  ।  सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको ओपिडी भवनमा सोमबार आगलागी भएको छ । विहान अन्दाजी १०:४५ बजे शुरु भएको आगो १ घण्टापछि नियन्त्रणमा आएको हो ।  आगो खडक नगरपालिका, कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विहान ११:४५ बजे… Continue reading गजेन्द्रनारायण सिंह अस्पतालको ओपिडी भवनमा आगलागी

The post गजेन्द्रनारायण सिंह अस्पतालको ओपिडी भवनमा आगलागी appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments