नर्मदेव यादव रुपनी,१९ फागुन । रामेछाप सवारी दुर्घटनामा ज्यान गुमाएको नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक परशुराम यादवको शव घर ल्याइएको छ । सप्तरीको रुपनी गाउँपालिका १ नकटी रायपुर घर भएका असई यादवको शव मंगलबार घर ल्याइएको हो । नेपाल प्रहरीले सलामी दिएपछि असई यादवको पार्थिव शरीरमा प्रहरीको झण्डा ओढाएर नेपाल प्रहरीले अन्तिम सलामीसहित श्रद्धाञ्जली दिएपछि… Continue reading रामेछाप दुर्घटना मृत्यु भएको असईको शव घर ल्याइयो: प्रहरीको सलामीपछि अन्त्यष्टी
The post रामेछाप दुर्घटना मृत्यु भएको असईको शव घर ल्याइयो: प्रहरीको सलामीपछि अन्त्यष्टी appeared first on न्यूज टुडे.


0 Comments