न्यूज टुडे राजविराज,१९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले आदिबासीलाई ‘पैसामा बिक्ने’ भनेपछि आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । आदिवासी जनजाति समुदायप्रति अपमानजनक अभिव्यक्ति दिएपछि गौतम विवादमा तानिएकी हुन् । सोविताले चुनावी सम्बोधनका क्रममा ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भनी अभिव्यक्ति दिएको भन्दै नेपाल आदिवासी… Continue reading सोविताले आदिबासीलाई ‘पैसामा बिक्ने’ भनेपछि महासंघको आपत्ति
The post सोविताले आदिबासीलाई ‘पैसामा बिक्ने’ भनेपछि महासंघको आपत्ति appeared first on न्यूज टुडे.


0 Comments