ओेली पक्राउकाे विराेधमा एमाले आन्दाेलनमा जाने 

न्यूज टुडे राजविराज,१४ चैत।  नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओेली पक्राउको विरोधमा एमाले आन्दोलनमा जाने भएको छ । एमाले नेता महेश वस्नेतले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष ओलीलाई प्रहरीले पक्राउ गरेकाे विराेधमा नेकपा एमाले आन्दोलनमा जाने जनाएको हो ।  वस्नेतले लोकतन्त्रको रक्षकको गिरफ्तारीले लोकतान्त्रिक व्यवस्थामाथिको हस्तक्षेप भएको… Continue reading ओेली पक्राउकाे विराेधमा एमाले आन्दाेलनमा जाने 

The post ओेली पक्राउकाे विराेधमा एमाले आन्दाेलनमा जाने  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments