न्यूज टुडे राजविराज,१४ चैत । मधेसवादको प्रणेता गजेन्द्र नारायण सिंह को ९७औँ जन्मजयन्ती सप्तरीसहित देशभर विविध कार्यक्रमको आयोजना गरी श्रद्धापूर्वक मनाइएको छ। राजविराज स्थित गजेन्द्र चोकसहित सिंहको शालिकमा शुक्रबार माल्यार्पण गर सिंहको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । मधेश आन्दोलनका अग्रणी नेता तथा प्रजातान्त्रिक संघर्षका महत्वपूर्ण व्यक्तित्व सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न स्थानमा स्मरण सभा,… Continue reading गजेन्द्र नारायण सिंहको ९७औँ जन्मजयन्ती मनाइयो : उपेन्द्र यादवले गरे माल्यार्पण
The post गजेन्द्र नारायण सिंहको ९७औँ जन्मजयन्ती मनाइयो : उपेन्द्र यादवले गरे माल्यार्पण appeared first on न्यूज टुडे.


0 Comments