उदय नयाँ शक्तिको

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ जिताएर पठाएको छ । यस निर्वाचनले विगतदेखिको निराशा र असन्तुष्टिलाई मेट्दै जनमानसमा एक प्रकारको उत्साह समेत जगाएको छ । सत्ताको लुछाचुडीका कारण विगतमा सरकारले काम नगरेको, अस्वाभाविक गठबन्धन गरेर भएपनि सत्ता टिकाउने खेलमा लाग्नाले जनता अनेकन समस्याबाट… Continue reading उदय नयाँ शक्तिको

The post उदय नयाँ शक्तिको appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments